arrow

राष्ट्रपतिद्वारा विज्ञमा डा पन्त र डा ओली नियुक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १६ सोमबार
Bidhya-bhandari-parmanikarn.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा महेशराज पन्तलाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञमा नियुक्त गरेकी छन्। 
    
त्यसैगरी उनले डा कृष्णप्रसाद ओलीलाई वातावरणका क्षेत्रमा विज्ञ नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ