arrow

बाइडेनले युक्रेन-रुस युद्धलाई लिएर फेरि गरे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
russia-usa-attack-ukraine.jpg

काठमाडौं । युक्रेन-रुस युद्धलाई लिएर दुई शक्ति राष्ट्रका प्रमुखबीच छलफल भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनबीच युक्रेन-रुस युद्धबारे छलफल भएकहो ।

दुबै नेताबीच रुसलाई जवाफदेही बनाउने र युक्रेन सरकार र जनतालाई समर्थन गर्ने आ-आफ्ना प्रतिबद्धतालाई पुनः जोड दिएका थिए । 

ह्वाइट हाउसले राष्ट्रपति बाइडेनले आज फ्रान्सका राष्ट्रपति म्याक्रोनसँग रूसको युद्ध फेरि छलफल गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । गत फेब्रुअरी
 २४ मा रुसले युक्रेन विरुद्ध विशेष सैन्य कारबाही शुरु गरेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ