arrow

यस्तो छ नेकोसको कार्य विभाजन, सर्कुलर जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
necos-logo.jpeg

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) ले कार्यविभाजन सहितको सर्कुलर जारी गरेको छ । महासंघको दोश्रो महाधिवेशन आयोजक कमिटीको संयोजकमा तत्कालीन वरिष्ठ उपाध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) चयन भएपछि फागुन २९ गते काठमाडौंमा आयोजक कमिटीको विस्तारीत बैठक सम्पन्न गरी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको हो ।

प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ को पहिलो सदस्य सचिवको भूमिका समेत निर्वाह गरिरहेका महासंघका संयोजक बस्नेतले खेलकुद क्षेत्रको संस्थागत विकासले मात्र खेलक्षेत्रलाई अन्र्तराष्ट्रियकरण गर्ने र खेलाडी तथा खेलकर्मीका अधिकारको रक्षा गर्न सक्ने हुँदा विकासको गतिलाई नयाँ दिशा दिनका लागि नेपाल खेलकुद महासंघलाई गाउँगाउँसम्म पुर्याउने र खेलकुद गतिविधिलाई घरघरमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

यस्तो नेकोसको कार्यविभाजन र सर्कुलर–


 



नयाँ