-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा जारी बैठकमा पार्टीको समसामयिक विषय र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनको तयारी, उम्मेदवार चयन मापदण्ड आदीबारे पनि छलफल हुने जनाइएको छ ।