arrow

एक दर्जन विषयमा निःशुल्क व्यवसायीक तथा सीप तालिम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
plumber-training.jpg
तस्बिर– फाइल

काठमाडौं । व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैंसेपाटी ललितपुरको आयोजनामा विभिन्न १२ विषयमा निःशुल्क व्यवसायीक तथा सीप तालिम हुने भएको छ । 

दक्षता हासिल गर्नका लागि इच्छित विषयमा तालिम लिन सम्बन्धित तालिम केन्द्रका लागि सम्पर्क गर्न गोरखापत्र दैनिकमा सूचना जारी गरिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ