-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैंसेपाटी ललितपुरको आयोजनामा विभिन्न १२ विषयमा निःशुल्क व्यवसायीक तथा सीप तालिम हुने भएको छ ।
दक्षता हासिल गर्नका लागि इच्छित विषयमा तालिम लिन सम्बन्धित तालिम केन्द्रका लागि सम्पर्क गर्न गोरखापत्र दैनिकमा सूचना जारी गरिएको छ ।
