भक्तपुर । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा सूर्यविनायक–४ दधिकोटका अशक्त ९१ वर्षीय जेष्ठ नागरिक सूर्यबहादुर खड्कालाई टोलीसहित घरमै गएर नागरिकता प्रदान गर्दै । रासस
Hamrakura.com