- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नमूना कलेज अफ फेसन टेक्नोलजीको १६ औँ ग्राजुएसनका विद्यार्थीद्वारा ‘अद्वियय प्रतिविम्ब’ शीर्षकमा काठमाडौँमा आयोजित फेसन शो विभिन्न डिजाइनमा ड्रेसहरुमा सजिएर र्याम्पमा हिँड्दै मोडल ।
स्नातक तहको अन्तिम परीक्षाको रुपमा अद्वितीय प्रतिबिम्ब शीर्षकअन्तर्गत उक्त फेसन शो आयोजना गरिएको हो ।
रासस