arrow

बाइडेनले भने : पुटिन तानासाह हुन्

logo
एजेन्सी,
प्रकाशित २०७८ चैत ३० बुधबार
biden-putin.jpg
फाइल तस्बिर

किभ। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा नरसंहार गरेको आरोप लगाउँदै पुटिनलाई तानासाह भनेका छन्। राष्ट्रपति बाइडेनले पहिलो पटक पुटिनलाई तानासाह भनेका हुन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनको भनाई सत्य भएको बताएका छन्। ‘सत्य नेताको सत्य शब्द’, जेलेन्कीले टिप्पणी गरेका छन्। यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले युद्ध अपराधको ‘नक्कली’दाबी गरेपछि शान्ति वार्ता ‘अन्तमा’ पुगेको बताएका थिए। यसैबीच, मस्कोले आफ्नो आक्रमणको केन्द्रबिन्दु बदलेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ