arrow

भारतको नयाँ सेनाध्यक्ष बन्दै लेफ्टिनेन्ट जनरल मनोज पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
manoj-pande-.jpg

काठमाडौं। सोमबार लेफ्टिनेन्ट जनरल मनोज पाण्डे भारतको नयाँ सेनाध्यक्षमा सिफारिस भएका छन् । पाण्डे यो पदमा पुग्ने पहिलो इन्जिनियर समेत हुनेछन् ।

वर्तमान सेना प्रमुख  मनाेज मुकुन्द (एमएम) नरवणे यसै महिनाको अन्त्यमा अवकाश लिँदै छन्। गत फेब्रुअरीमा पाण्डे सेनाको उपप्रमुख बनेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार चिफ अफ डिफेन्स स्टाफको नियुक्तिको निर्णय भने अझैं बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ