arrow

पोखराको मेयर र उपमेयरका लागि माओवादीबाट ६ जना सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
mawobadii.jpg

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदका लागि माओवादी केन्द्रका तीन जना नेता सिफारिस भएका छन् । 

मेयर पदका लागि पार्टीका संयोजक बखानसिंह गुरुङसहित विश्वप्रकाश लामिछाने र सीता खड्का सिफारिस भएका छन् । 

यसैगरी उपमेयरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीसहित गोमा ढकाल र सूर्यप्रकाश तिवारी सिफारिस भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ