arrow

मेलम्चीको पानी काठमाडौंका धारामा, खानेपानी मन्त्रीले थाले वितरण 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
melamchi-khanepani-kathmandu.jpg

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण शुरु भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो । 

गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो । सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ