arrow

आयातमा कडाइ

सरकारले लगायो मोबाइल, गाडी र मदिरासहित १० बिलासी वस्तु आयातमा प्रतिबन्ध (विवरणसहित) 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
aapurti.jpeg
तस्बिर– फाइल

काठमाडौं । उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो ।

सरकारले आगामी असार मसान्तसम्मका लागि मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सुर्तीजन्यपदार्थ, खेलौनासहित १० वस्तु आयातमा रोक लगाएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ