arrow

दार्चुलामा चट्याङ लागेर २०० भेडाबाख्रा मरे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
lighting-thundering.jpg

दार्चुला । दार्चुलामा चट्याङ लागेर २ सय भेडाबाख्रा मरेका छन् । 

दुहुँ गाउँपालिकाको वडा नम्बर ५ सुत्खोलाका जयसिंह कार्की र अन्य दुई स्थानीयका गरेर २ सय भेडाबाख्रा मरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मंगलवार परेको चट्याङले चरन क्षेत्रमा रहेका भेडाबाख्रा मरेका हुन् । 

ठूलो संख्यामा भेडा मरेपछि भेडा पालक किसानको रोजीरोटी खोसिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ