arrow

भवनमा शर्ट सर्किट हुँदा सात जना ज्यूँदै जले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २४ शनिबार
Screenshot 2022-05-07 084629.jpg

काठमाडौं । भारतको मध्यप्रदेशस्थित इन्दोरमा एक भवनमा शर्ट सर्किट हुँदा आगलागी हुँदा सात जना ज्यूँदै जलेका छन् । शुक्रबार राति शर्ट सर्किट हुँदा आगलागीमा परी ज्यान गुमाउनेमा छ पुरुष र एक महिला हुन् । 

घटनापछि दमकल र सुरक्षाकर्मीको टिम पुगेर उद्धारमा खटिएको थियो । पुलिसले मृतकको शव एमवाई अस्पतालमा पठाएको थियो । 

विद्युत सर्टबाट भएको आगलागीले अग्र रुप लिएपछि उक्त घटना भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ