arrow

औरहीमा माओवादीका उम्मेदवारले पैसा बाँडेको भिडियो भाइरल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
Screenshot 2022-05-10 214915.jpg

महोत्तरी । महोत्तरीको हौरहीमा स्थानीय तह निर्वाचनका क्रममा मतदान हुन तीन दिन बाँकी छँदा माओवादीका एक उम्मेदवारले पैसा बाँडेको भिडियो भाइरल भएको छ । औरही नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रबाट वडाध्यक्ष पदका उम्मेदवार दिएका धिरेन्द्र साहले मतदाता फकाउन दिनदहाडै पैसा बाँडेको भिडियो भाइरल भएको हो , 

मंगलबार औरही बजारको मुस्हरी टोलमा उम्मेदवार साह आफैंले एक महिलालाई पैसा नलिँदा जबरजस्ती पैसा दिएको भिडियो भाइरल भएको प्रस्ट देखिएको थियो ।



नयाँ