arrow

नातिको पिठ्यूँ चढेर मतदान स्थल पुगेकी ९० वर्षीया पार्वती गरिन् मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
mugu-old-voter-2079.jpg

मुगु। मुगु छायानाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर मतदान स्थल पुगेर मतदान गरेकी छन्।

छायानाथ रारा नगरपालिका– ५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वाडाको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन्।

उनलाई नाति दीपक रोकायले बोकेर मतदान स्थल लगेका थिए।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ