-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मुगु। मुगु छायानाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर मतदान स्थल पुगेर मतदान गरेकी छन्।
छायानाथ रारा नगरपालिका– ५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वाडाको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन्।
उनलाई नाति दीपक रोकायले बोकेर मतदान स्थल लगेका थिए।