arrow

एकैपटक लिटरमा १० रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० तथा डिजल र मट्टितेल समान १५३ प्रति लिटर काम भएको छ। 

शनिबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । 

हवाइ इन्धन र एलपीजी ग्यासको मूल्य भने बढाइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ