arrow

सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ] 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
vidya-devi-bhandari-parliament.jpg

काठमाडौं । सरकारको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेश भएको छ ।  सङ्घीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सम्बोधन गरेकी हुन् । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका थिए । राष्ट्रपति भण्डारीलाई संसद् भवनमा सभामुख अग्नीप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गरेका थिए ।  

यसअघि मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । 

सरकारले नीति तथा कार्यक्रम अनुसार नै आगामी आर्थिक वर्षका लागि यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ । 

यस्तो छ नीति तथा कार्यक्रम



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ