arrow

नेता कार्यकर्तामा त्यागको भावना हराउँदै गएकामा प्रचण्डको चिन्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
Prachanda-new-FNL.jpg.jpeg

काठमाडौं ।  नेता कार्यकर्तामा त्यागको भावना हराउँदै गएकामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमला दाहाल प्रचण्डले चिन्ता व्यक्त गरेका छन् । कृष्ण सेन ‘इच्छुक’ को २०औं स्मृति दिवसमा पुगेका प्रचण्डले यस्तो चिन्ता व्यक्त गरेका हुन् । 

उनले भने,'सेन त्याग, तपस्या र बलिदानको प्रतिमूर्तिका रूपमा हुनुहुन्थ्यो तर  पछिल्ला समय पार्टीका नेता कार्यकर्तामा त्यागको भावना हराउँदै गएको छ ।'

 राजनीतिको कठिन मोडमा सेन पार्टी र जनताका पक्षमा निर्भीकताका साथ उभिएको स्मरण गर्दै प्रचण्डले सेनले चलाएको कलमले नेपालको राजनीतिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको सुनाए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ