arrow

सिंहदरबार भ्रष्टाचारको अखडा भयो, यो कुरो के हो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
prem-suwal-2079-03-03.jpg

काठमाडौं । नेपाल मजदूर किसान पार्टी नेमकिपाका सांसद प्रेम सुवालले सिंहदरबार भ्रष्टाचारको अखडा भएको बाहिर आएको भन्दै यसबारेमा जानकारी गराउन आग्रह गरेका छन् । 

एक जना सचिवले यस्तो वाक्य बोलेको भन्दै के प्रधानमन्त्री कार्यालय नै रहेको सिंहदरबार यस्तो भ्रष्टाचारको अखडा भएको हो त ? भनी प्रश्न गरेका छन् । उनले कुरो के हो त ? भनीसमेत सोधेका छन् । 

संसदमा बोल्दै उनले अमेरिकी सहयोग स्टेट पार्टनरशिप प्रोग्राम एपीपीबारे पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ