arrow

मन्त्रिपरिषद् पुनर्गठन, नेकपा एसका चार मन्त्रीहरु फेरिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
pm-office-singha-durbar-ktm-2078.jpg

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका चार मन्त्रीलाई हेरफेर गर्न सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले  मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

हेरफेर भएका सबै नेकपा एसका मन्त्रीहरु हुन् । जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, शहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन् ।

खापुुङ यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका थिए । 

यस्तो बनेको छ नयाँ मन्त्रिपरिषद्–

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ