arrow

मुम्बईमा चार तल्ले भवन भत्कियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
building.jpg

काठमाडौं ।  मुम्बईमा चार तल्ले भवन भत्किएको छ । सोमबार राति  मुम्बईको कुर्ला पूर्वस्थित नाइक नगरमा एक चार तले भवन भत्किएको हो  ।  भत्केको भबनबाट सात जना जनाको उद्धार गरिएको छ । उनीहरुको अवस्था स्थिर छ  । 

भग्नावशेषमुनि पुरिएको हुनसक्ने आशंकामा उद्धार कार्य जारी रहेको छ । भग्नावशेषमा फसेका मानिसको उद्धारका लागि दमकल र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । 

बीएमसीका अनुसार भग्नावशेषमुनि उद्धार गरिएका ७ जनाको अवस्था स्थिर रहेको छ भने २० देखि २५ जना भग्नावशेषमुनि पुरिएको आशंका छ ।  कति जना अझै फसेका छन् भन्ने पुष्टि हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ