arrow

हवाई उडान प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
Tia-Runway-airport_1617869491.jpg

काठमाडौं ।  प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ । 

काठमाडौं विमानस्थलममा आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ