arrow

वामदेवको नयाँ पार्टीका केन्द्रीय सदस्यहरु ६९ [नामावलीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
bamdev-gautam-ncp-1619856204.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै छन् । काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रुपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । 

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाएका उनी अन्ततः नयाँ राजनीतिक दलबाट सक्रिय हुन खोजेका हुन् । तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) हुनेछ । 

केन्द्रीय सदस्यहरुको नामावली

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ