arrow

मोर्गानले लिए संन्यास 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
eoin-morgan-cricket-england.jpg

काठमाडौं । इङ्गल्याण्डका क्रिकेट खेलाडी ओइन मोर्गानले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् ।  सन् २०१९ को एक दिवसीय विश्वकप विजेता कप्तान मोर्गनले संन्यासको घोषणा गरेका हुन् । 

३५ वर्षीय मोर्गनलाई पछिल्लो समय फिटनेसले सताइरहेको छ । उनको स्थान जोस बट्लरले लिने सम्भावना रहेको छ । मोर्गन एक दिवसीय र टी–२० मा सर्वाधिक रन बनाउने इङ्गलिश खेलाडी हुन् ।

मोर्गानले एक दिवसीयमा ६ हजार ९५७ तथा टी–२० मा २ हजार ४५८ रन बनाएका छन् ।

इंग्ल्यान्डका लागि उनले २ सय २५ एकदिवसीय र १ सय १५ टी(ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ