arrow

कम उमेरमा सगरमाथा चढेर गिनिजबुकमा नाम लेखाएका तामाङको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
shambhu-tamangs.jpg

काठमाडौं  । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर गिनिजबुकमा नाम लेखाएका शम्भु तामाङको निधन भएको छ ।  तामाङको बिहीबार निधन भएको हो । 

उनले सन् १९७३ मे ५ मा सगरमाथाको आरोहण गरेका थिए । त्यस बेला उनको उमेर १७ वर्ष ६ महिना १५ दिन रहेको थियो । 

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका स्थायी घर भएका आरोही तामाङ लामो समयदेखि क्यान्सर पीडित थिए ।

तामाङका श्रीमती, एक छोरा र एक छोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ