arrow
ADVERTISEMENT

भारतको पुन्छमा पाकिस्तानको घुसपैठ असफल

logo
एजेन्सी,
प्रकाशित २०७९ असार ३१ शुक्रबार
kashmir-sopiya.jpg

काश्मीर। पुन्छ जिल्लाको नियन्त्रण रेखामा भारतीय सेनाले पाकिस्तानको तर्फबाट भएको एक घुसपैठको प्रयासलाई विफल तुल्याएको छ। सतर्क जवानहरूले घुसपैठको प्रयास गरिरहेका हतियारहरू बोकेका आतङ्कहरूलाई फर्किन बाध्य पारे। सेनाले त्यस क्षेत्रमा आतङ्कहरूको उपस्थितिको सम्भावनालाई समाप्त गर्न खोजी सुरु गरेको छ।

सेनाले बकतव्य जारी  जानकारी गराएको छ की मङ्गलवार अबेर राति पुन्छ जिल्लाको पूनच सेक्टरमा नियन्त्रण रेखामा घुसपैठको प्रयास गर्‍यो, जसलाई सतर्क सैनिकहरूले विफल बनाए। बुधवार बिहानदेखि त्यस क्षेत्रमा व्यापक स्तरमा तलाशी अभियान सुरु गरिएको छ।

सेनाका सूत्रहरू अनुसार, सशस्त्र आतङ्कहरूको एक समूहले पून्छमा पाकिस्तानी क्षेत्रबाट भारतीय क्षेत्रमा पस्ने प्रयास गन्यो। उनीहरूलाई एन्टी इन्फ्ल्ट्रेशन ग्रिडले देखेपछि अघिको क्षेत्रमा तैनात भारतीय सेनाका जवानहरूले कारबाही गरे र घुसपैठको प्रयासलाई विफल बनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ