arrow

भारतले नेपाललाई दियो राहत सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
nepal-rahat.jpg

काठमाडौं । नेपाल सरकारलाई भारत सरकारले राहत सामग्री दिएको छ । शुक्रवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट गृहमन्त्री नेपाललाई राहत सामग्री हस्तान्तरण गरेका छन् । 

वर्षाका कारण हरेक वर्ष नेपाल र भारतमा क्षति पुग्ने गरेको छ । यो समस्या निवारण गर्नको लागी दुवै राष्ट्र मिलेर काम गरिरहेको भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् ।

राहत हस्तान्तरण गर्दै राजदूत श्रीवास्तव मनसुनको सुरुवातमा नै राहत सामग्री नेपाल ल्याउन सकेको मा खुसी व्यक्त गरे । राहत सामग्री बुझ्दै गृहमन्त्री बालकृष्ण खाँणले नेपालको लागी भारत सरकारले गरेको सहयोग प्रतिआभार व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ