arrow

फेरि कोरोना संक्रमित भए बाइडेन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
joe-biden3.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोभिड १९ भएको छ । पुनः कोभिड देखिएपछि उनी आइसोलनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् ।

७९ वर्षीय बाइडेनले ‘शनिबार बिहान एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको छ’, राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले एउटा ज्ञापनपत्रमा लेखेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ