arrow

नबिल बैंकले माग्यो कर्मचारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
Nabil-Bank-logo.jpg

काठमाडौं । नबिल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको हो । बैंकले करार सेवाका लागि काठमाडौं तथा प्रदेश नम्बर १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता माग गरेको हो । 

उक्त पदका लागि बैंकले कृषि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन २५ गतेभित्र कम्पनीको वेसबाइट  https://www.nabilbank.com/individual/career  मार्फत दरखास्त दिन सक्ने बैंकले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ