arrow

भारतमा बढे मङ्कीपक्स संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
monkeypox-world-spread.jpg

नयाँ दिल्ली । नयाँ दिल्लीमा मङ्कीपक्स संक्रमण बढ्दो क्रममा देखिएको छ । भारतमा अहिलेसम्म ९ जना मङ्कीपक्सका संक्रमित देखिएका छन् । 

राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ । 

विश्व स्वास्थ्य संगठनले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा समेत गरेको छ ।

पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन् । उनी भर्खरै विदेश यात्रा गरेकी हुन् वा होइनन् भन्ने खुल्न सकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ