arrow

नेविसंघले खोल्यो आयोगको ताला 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २२ आइतबार
nepal-student-union.jpg.jpeg.jpeg

काठमाडौं । नेविसंघले गत साउन १२ मा त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयमा लगाएको ताला आज खोलेको छ ।

सेवा आयोगले २०७७-०७८ मा आन्तरिक प्रतियोगिताबाट विभिन्न पदहरूमा पदपूर्ति गर्न विज्ञापन गरेकामध्ये व्यवस्थापन र समाजशास्त्र, हिन्दी र मैथली विषयको अन्तर्वार्ता गत साउन १५ गतेदेखि सुरू गर्ने भनिएको अन्तर्वार्ता तालाबन्दीले रोकिएको थियो  ।

नेविसंघले गत साउन १२ मा त्रिवि सेवा आयोगमा प्राध्यापक तथा सहप्राध्यापकहरूको अन्तर्वार्ता रोक्न माग गर्दै तालाबन्दी गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ