arrow

अहिले संसदलाई विजनेश दिनु गलत – शंकर पोखरेल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
Shankar-Pokharel1-1619947417.jpg

मोरङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचनको घोषणा पश्चात संसद् जीवित रहनु संविधानअनुसार भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद्लाई अहिले कुनै विजनेश दिनु गलत भएको धारणा राखे । 

उनले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताएका हुन् । पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको चर्चा धारणा  व्यक्त  गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ