-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । भारतीय कंग्रेसकी नेतृ प्रियङ्का गान्धीलाई फेरि कोरोना भाइरस संक्रमण भएको छ ।
यसअघि उनी र उनकी आमा सोनिया गान्धी कोरोनाको चपेटामा परेका थिए ।
उनले ट्विटर मार्फत संक्रमण भएको जानकारी दिएकी हुन् । कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनले लेखेकी छन् ।
रिपोर्ट पोजेटिभ देखिएसँगै उनी आइसोलेसनमा बसेकी छिन् ।