arrow

प्रियङ्का गान्धीलाई फेरि संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २५ बुधबार
priyanka-gandhi.jpg

काठमाडौं । भारतीय कंग्रेसकी नेतृ प्रियङ्का गान्धीलाई फेरि कोरोना भाइरस संक्रमण भएको छ । 

यसअघि  उनी र उनकी आमा सोनिया गान्धी कोरोनाको चपेटामा परेका थिए ।

उनले ट्विटर मार्फत संक्रमण भएको जानकारी दिएकी हुन् । कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनले लेखेकी छन् ।

रिपोर्ट पोजेटिभ देखिएसँगै  उनी आइसोलेसनमा बसेकी छिन्  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ