-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । काठमाडौंको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा अगाडि आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिए ।
आगलागी नियन्त्रणमा लिन दमकलकोसमेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।