arrow

नेपाली कांग्रेस रसुवा–काठमाडौं सम्पर्क समितिको पाँचौ अधिवेशन सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २५ बुधबार
congress-rasuwa-kathmandu.jpg

काठमाडौं । नेपाली कांग्रेस रसुवा–काठमाडौं सम्पर्क समितिको पाँचौं अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ। नेपाली कांग्रेसको केन्द्रीय सदस्य ई. मोहन आचार्यको प्रमुख अतिथ्यमा अधिवेशनको समुद्घाटन भएको हो ।

कार्यक्रममा रसुवा जिल्लाको काठमाडौं कार्यक्षेत्र बनाइ बसोबास गर्ने पार्टीप्रति आस्थावान नेता तथा कार्यकर्ताहरुको उपस्थिति भएको थियो । बन्दसत्रबाट अध्यक्षमा विप्लव खड्का, उपाध्यक्षमा बलराम मोक्तान, महिला उपाध्यक्षमा देउती पौडेलसहित प्रथम सचिवमा छिरिङ धिण्डुप लामा र द्धितीय सचिवमा दिनेश तामाङ सर्वसम्मत चयन भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ