arrow

पश्चिमले नेपाललाई सैन्य अड्डा बनाउने खतरा बढ्यो : गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
dev-gurung-maoist.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पश्चिमले नेपाललाई सैन्य अड्डा बनाउने खतरा बढेको बताएका छन् । विश्व साम्राज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डोप्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको उनको आरोप छ । 

नेता गुरुङले पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको चर्चा गर्दै नेपाललाई सैन्य अड्डा बनाउने खतरा बढेको आशङ्का व्यक्त गरे ।

 उनले भने, ‘विश्व साम्राज्यवादले जुन प्रकारको युद्ध आतङ्क मच्चाउन खोजिरहेको छ, साउथ एसिया र इण्डो प्यासिफिक क्षेत्रमा पनि युद्ध आतङ्क मच्चाउन खोजिएको छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ