arrow
ADVERTISEMENT

नमाजको समय बम विस्फोट, धर्मगुरुसहित २० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
afgan.png.png

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा बम विस्फोटमा परी २० जनाको मृत्यु भएको छ ।

बुधबार साँझ भएको विस्फोटमा परि ४० जना घाईते भएको बताइएको छ ।

काबुलको खैरखाना क्षेत्रमा रहेको ‘अबुबाकिर सेदिक’ मस्जिदमा नमाजको समयमा विस्फोट भएको हो ।

विस्फोटमा मस्जिद धर्मगुरु अमिर मोहम्मद काबुलीको पनि मृत्यु भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ