arrow

निर्वाचन आयोगलाई एमालेको सैंतीस बुँदे प्रस्ताव, मौन अवधि एक दिनमा झार्न सुझाव [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
CPN-UML-Flag.jpeg

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि आचारसंहिता बनाउन ३७ बुँदे प्रस्ताव गरेको छ । एमाले महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेर आयोगलाई बुझाएको ३७ बुँदे प्रस्तावको पहिलो बुँदा मौन अवधि २४ घण्टा बनाउनुपर्ने उल्लेख छ । यसअघि ४८ घण्टा रहँदै आएको छ । 

यी हुन् एमालेले पेश गरेका प्रस्ताव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ