निर्वाचन आयोगलाई एमालेको सैंतीस बुँदे प्रस्ताव, मौन अवधि एक दिनमा झार्न सुझाव [पूर्णपाठ]
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
816
Shares
काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि आचारसंहिता बनाउन ३७ बुँदे प्रस्ताव गरेको छ । एमाले महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेर आयोगलाई बुझाएको ३७ बुँदे प्रस्तावको पहिलो बुँदा मौन अवधि २४ घण्टा बनाउनुपर्ने उल्लेख छ । यसअघि ४८ घण्टा रहँदै आएको छ ।