arrow

अमिताभलाई दोस्रो पटक संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
amitab5.jpg

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनलाई दोस्रो पटक कोरोना संक्रमण भएको छ । 

मङ्गलवार अमिताभले ट्विट गर्दै जानकारी दिएका हुन् । 

यसअघि सन् २०२० अमिताभलाई संक्रमण भएको थियो । 

छोरा अभिषेक र बुहारी ऐश्वर्या राईसँगै अमिताभ अस्पतालको आइसोलेसनमा बसेका थिए । 

अमिताभ ले सम्पर्कमा आएका मानिसहरूलाई आफ्नो परीक्षण गराउन अपिल गरेका छन्।

उनले आफ्ना अवस्था कस्तो रहेको छ भने खुलाएका छैनन् । 



नयाँ