arrow

चट्याङ लागेर महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
death photo.jpg

मकवानपुर । मकवानपुरमा मंगलबार चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ्ग गाउँपालिका वडा नं. २ वरेटारमकी ६२ वर्षीया कालीमाया स्याङतान रहेकी छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कालीमाया घर नजिकै बारीमा काम गर्दैगर्दा चट्याङ लागेको र उनको घटनास्थलमै मृत्यु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ