arrow

नारायणकाजीले लेखे –राष्ट्रपतिलाई संविधान उलङ्घन गर्ने छुट छैन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
narayankaji-shrestha-maobadi.jpg

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरीतको गलत कदम भएको दाबी गरेका छन् । 

उनले संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयकबारे विभिन्न दृष्टिकोण र विचार भए पनि यसको सम्मान गरिनु पर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘म स्वयंले पनि राष्ट्रिय सभाको बैठक र सार्वजनिक रुपमा विधेयकमा रहेको कतिपय लैङ्गिक विभेद र वैवाहिक अङ्गिकृत नागरिकता प्राप्त गर्ने प्रावधानका बारेमा असहमति राखेको थिएँ । हाम्रो पार्टीको तर्फबाट पनि संसदमा रिजर्भेसन राखिएको थियो । हाम्रा विचारहरू राष्ट्रपतिज्यूले सरोकर देखाउनु भएका कतिपय विचारसंग पनि मेल खान्छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ