arrow

सम्सेरको घाँटीमा मासुको हड्डी अड्किएर गयो ज्यान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १८ मंगलबार
lamjung-district.png

लमजुङ । मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका ९ का वर्ष ४५ का सम्सेर दमैको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ