arrow

सर्वसाधारणले लगाए राष्ट्रपतिबाट टीका 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १९ बुधबार
sheetal-niwas-2079-tika.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्वसाधारणलाई टीका लगाइदिएकी छिन् ।

राष्ट्रपति भण्डारीले आज दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन् । 

टीका लगाउनको लागि सर्वसाधारण राष्ट्रपतिको सरकारी निवास शीतल निवास पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ