arrow

राष्ट्रपति भण्डारीलाई  कोरोना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
vidya-devi-bhandari-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरस लागेको छ । रुघा, खोकी र ज्वरो आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शनिबार भर्ना भएकी भण्डारीलाई आइबार गरिएको पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएको हो । 

उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ