arrow

धोनीले गरे लगानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
dhoni3.jpeg

काठमाडौं ।  भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले एक नयाँ व्यापारमा लगानी गरेका छन् । उनले लिबरेट फुड्स प्रालिमा लगानी गरेका हुन् । यो कम्पनीले प्लान्टमा आधारित प्रोटिन स्टार्टअप 'शाका ह्यारी' चलाउँछ। प्लान्टमा आधारित चिकेन आइटम बनाउँछ । 

स्टार्टअप कम्पनीले बेटर बाइट भेन्चर, ब्लु होराइजन र प्यान्थेरा पीक भेन्चरको नेतृत्वमा प्रारम्भिक पुँजीमा २ मिलियन डलर लगानी प्राप्त गरेको बताइएको छ ।

धोनी आफै पनि कुखुराको मासु कन पराउने बताउँछन् । तर अहिले उनी सन्तुलित आहार खान रुचाउँछन् । "शाका ह्यारीका उत्पादनहरू फराकिलो दायरामा आउँछन् र परम्परागत मासुका परिकारहरू भन्दा स्वास्थ्य अनुभव प्रदान गर्छन्," उनले भनेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ